IME Life

ग्लोबल आइएमई समुन्नत योजना – १ को बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना – १ ले नगद लाभांश वितरण का लागि बुकक्लोज मिति तय गरेको छ । योजनाले नगद लाभांश वितरण गर्नको लागि असोज ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण असोज ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७६/०७७ का लागि ग्लोबल आइएमई समुन्नत योजना – १ का इकाईधनीहरूलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ करोड रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS