IME Life

मन्त्रीसरह सुविधासहित पूर्व अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री कार्यालयमा नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्री सरहको सुविधा पाउने गरी प्रधानमन्त्री कार्यालयमा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषदको बैठकले डा. खतिवडालाई मन्त्री सरहको सुविधासहित नेपालको सरकारको विशेष आर्थिक सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालयमा रहेर काम गर्नेगरी नियुक्त गरेको हो ।

नेपाल सरकारका प्रबक्ता प्रदिप ज्ञवालीले आज पत्रकार सम्मेलनमार्फत डा. खतिवडालाई विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरिएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. खतिवडालाई अर्थमन्त्रीमा कायम राख्न चाहेको भएपनि पार्टीभित्रको आन्तरिक विवाद नमिलेका कारण यही भदौं २० गते पदबाट राजिनामा दिएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS