IME Life

सानिमा लाईफको सिईओ बन्दै अगम मुखिया, सिफारिसको लागि बीमा समितिमा

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको सिईओमा अगम मुखियालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिमा पुगेको छ ।

सो कम्पनीको तीन दिनअघि बसेको सञ्चालक समितिले अगम मुखियालाई सिईओमा नियुक्त गर्ने निर्णय गरी आज बीमा समिति समक्ष अनुमोदनको लागि पेश गरेको हो ।

Prabhu
Crest

मुखिया रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका डेपुटी सिईओ पदमा कार्यरत छन् । यद्यपि रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबाट मुखियाको राजिनामा स्वीकृत हुन बाँकी छ । मुखिया लामो समय बीमा क्षेत्रमा काम गरेको अनुभवी बीमा प्रशासक हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS