IME Life

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम एक वर्ष वा दुई वर्षका लागि वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको र्इच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर असोज ५ गते सोमबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन पुनर्बीमा कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS