IME Life

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको मार्केटिङ प्रमुखमा माधव शर्मा नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको मार्केटिङ प्रमुखमा माधव शर्मा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा एजिएम रहेका उनी यूनियन लाइफमा डिजिएम पदमा नियुक्त भएका हुन् । उनलाई यूनियन लाइफमा मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको छ ।

बीमा क्षेत्रमा करिब १६ वर्ष बिताएका शर्मा तीन वर्षअघि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा गएका थिए । शर्माले एमबीए, बिएससी गरेका छन् । यूनियन लाइफको मार्केटिङ प्रमुखबाट कोषराज सुवेदीले राजिनामा दिएपछि रिक्त पदमा शर्मालाई  नियुक्त गरेकोे कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS