IME Life

बीमा समितिद्वारा कोरोना बीमा मापदण्ड २०७७ र कोरोना बीमा पोलिसी संशोधन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेको छ । बीमा समितिले भोलि भदौं २९ गते सोमवारदेखि लागू हुने गरी कोरोना बीमा मापदण्ड २०७७ लाई संशोधन गर्दै स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त सबै ल्याबको कोरोना पोजेटिभ रिपोर्ट मान्य हुने व्यवस्था गरेको छ ।

साथै नयाँ व्यवस्थामा कोरोना बीमाको दावी भुक्तानी लिन स्थानीय निकायको सिफारिस समेत पेश गर्नुपर्ने छ । अस्पताल भर्ना भएकाले डिस्चार्ज पेपर तथा घरैमा आईसोलेशनमा बसेकाले स्थानीय निकायबाट प्रमाणित गराई सो कागज पेश गर्नुपर्ने व्यवस्था गरिएको हो ।

Prabhu
Crest

त्यसैगरी, कोरोना बीमा पोलिसीमा पनि संशोधन गरिएको छ । बीमा पोलिसी अब व्यक्तिगत रुपमा खरिद गर्न पाइने छैन । पारिवारिक मात्रै खरिद गर्न पाइने व्यवस्था गरिएको छ । इन्स्योरेन्स खवरले कोरोना बीमा पोलिसी त्रुटीपूर्ण रहेको समाचार प्रकाशन गरेको थियो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS