यसकारण खोसाखोस हुँदैछ नेपाल पुनर्बीमाको शेयर, पूँजी नबढाई सुखै छैन

हालै आईपीओ जारी गरेर दोस्रो बजारमा किनबेच भइरहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर खोसाखोस भएर सर्वसाधारण लगानीकर्ताको हातबाट फुत्किदै गएको देखिएको छ । केही ठूला वाणिज्य बैंक र संस्थागत लगानीकर्ताहरुले पुनर्बीमा कम्पनीको शेयरमा उल्लेखनीय रुपमा लगानी बढएपछि आईपीओ हात पार्ने चार लाख लगानीकर्ताको हातबाट शेयर फुत्किएर डेढ लाख लगानीकर्ताको हाराहारीमा झरेको आँकलन गरिएको छ । कम्पनीले … Continue reading यसकारण खोसाखोस हुँदैछ नेपाल पुनर्बीमाको शेयर, पूँजी नबढाई सुखै छैन