IME Life

अघिल्लो साता नेपाल पुनर्बीमाको १ अर्ब ३५ करोडको कारोवार हुँदा, कति थियो उच्च विन्दु ?

SPIL
NIC ASIA

काठमान्डौ : नेपाल पुनर्बीमा कम्पनीको  अघिल्लो साता  १ अर्ब ३५ करोड बराबरको शेयर कारोवार भएको छ । अघिल्लो सातामा नेप्सेमा  कारोवार हुने कम्पनी मध्ये सबै भन्दा धेरै नेपाल पुनर्बीमाको शेयर कारोवार भएको छ ।

नेपाल पुनर्बीमाको आईतबार ४० करोड १३ लाख, सोमबार २८ करोड ४० लाख, मंगलबार २७ करोड ५५ लाख, बुधवार २२ करोड ३१ लाख र बिहीवार १७ करोड  ४२ लाख बराबरको शेयर कारोवार भएको थियो । कारोवार रकम भने साताको सुरुवाती दिन भन्दा अन्तिम दिनमा आउँदा घट्दो क्रममा रहेको थियो ।

Prabhu
Crest

अघिल्लो साता नेपाल पुनर्बीमाको शेयर मूल्य ८९५ रुपैयाँमा बन्द भएको थियो । आईतबार ८७१ रुपैयाँ, सोमबार ८५६ रुपैयाँ , मंगलबार ८५९ रुपैयाँ, बुधवार ८९१ रुपैयाँ  र बिहीवार ८९५ रुपैयाँमा बजार मूल्य बन्द भएको थियो ।

“ईण्ट्राडे”मा आईतबार उच्च मूल्य ९३३ रुपैयाँ सम्म पुगेको थियो भने मंगलबार कम्पनीको बजार मूल्य ८३७ रुपैयाँको न्यून विन्दुसम पुगेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS