आशा लघुवित्तले माग्यो सात पदका लागि कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन?

Citizen Life Insurance Co

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अधिकृततर्फ वरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकुत र सहायक तर्फ सुपरभाइजर, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक माग गरेको जनाएको छ ।

ईच्छुक र योग्यता पुगेको उम्मेदवारले आवेदन दिनका लागि सूचनामा उल्लेखित वेवसाइट तथा संस्थाको जुनसुकै कार्यालयबाट विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार