IME Life

आशा लघुवित्तले माग्यो सात पदका लागि कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन?

SPIL
NIC ASIA

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अधिकृततर्फ वरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकुत र सहायक तर्फ सुपरभाइजर, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक माग गरेको जनाएको छ ।

ईच्छुक र योग्यता पुगेको उम्मेदवारले आवेदन दिनका लागि सूचनामा उल्लेखित वेवसाइट तथा संस्थाको जुनसुकै कार्यालयबाट विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS