IME Life

निषेधाज्ञा तत्काल हटाउन माग

SPIL
NIC ASIA

काठमाडौं । निषेधाज्ञाको कारण व्यापार व्यवसाय चौपट भएको भन्दै निषेधाज्ञा हटाउन अटोमोवाइल डिलर्स एशोसिएशनले सरकारसँग माग गरेको छ ।

अटोमोवाइल एशोसियशन अफ नेपालले निषेधाज्ञा अति भएको बताउँदै यसलाई पुर्नविचार गर्न सरकारसँग माग गरेको हो । कोरोना भाइरसको भयावह अवस्था चर्कदै गएको समयमा सरकार निषेधाज्ञा जारी राख्ने वा हटाउने भन्ने अन्योलमा परेको बेला नाडाले यस्तो माग गरेको हो ।

Prabhu
Crest

नाडाले पनि सोमबार विज्ञप्ति मार्फत सरकारलाई निषेधाज्ञा हटाउन माग गरेको हो । नाडाले निषेधाज्ञाको अवधि अझ थप गर्दे लैजाने अवस्था देखिएको भन्दै चिन्ता जनाएको छ । नाडाले बिज्ञप्तिमा निषेधाज्ञा र लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका राम्रा कुराहरु अनुसरण गर्न भनिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS