IME Life

आज नेपाल पुनर्बीमाको शेयर मूल्य ८ प्रतिशत माथि वृद्धि हुँदा, कुन ब्रोकरबाट आक्रामक खरिद ?

SPIL
NIC ASIA

काठमान्डौ । आज भाद्र १४ गते नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३४ करोड ३२ लाखको शेयर कारोवार भएको छ । आज नेप्सेको प्रणालीमा समस्या आए पनि आज ३ बजे पश्चात बजार खुले पनि एकै दिन कम्पनीको ३४ करोड माथिको शेयर कारोवार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको आज बजार मूल्य ८ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको बजार मूल्य प्रति कित्ता ६१ रुपैयाँले वृद्धि हुँदै ७७० प्रति कित्ता बजार मूल्य बन्द भएको छ ।

Prabhu
Crest

 

नेपाल पुनर्बीमा कम्पनीको आज ५९ नम्बर ब्रोकरबाट सर्वाधिक ५ करोड ४८ लाख बराबरको शेयर खरिद भएको छ भने ३२ नम्बर ब्रोकरबाट सर्वाधिक २ करोड ८९ लाख बराबरको शेयर बिक्री भएको छ । 

त्यस्तै ३ नम्बर ब्रोकरबाट १ करोड ६४ लाख बराबरको शेयर खरिद भएको छ भने ६ नम्बर ब्रोकरबाट २ करोड ३५ लाख बराबरको बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS