IME Life

एनएमबि– ५० को न्याभ बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि– ५० को साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) १० रुपैयाँ ९७ पैसा पुगेको छ । अघिल्लो महिनामा फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ)१० रुपैयाँ ९० पैसा रहेको थियो ।अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ बढेको हो ।

योजनाले साउन मसान्तसम्म ८१ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।अघिल्लो महिनाको तुलनामा फण्डको नाफा ९२ प्रतिशत घटेको हो । असार मसान्तसम्ममा यस योजनाले ११ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS