IME Life

३७ अंकले बढ्यो नेप्से, साढे एक अर्ब माथिको कारोबार हुँदा नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । साताको दोस्रो दिन नेप्से ३७ दशमलव ७४ अंकले बढेर १४३० दशमलव ४१ को विन्दुमा कायम भएको छ ।आज १ सय ८९ कम्पनीको ४२ लाख ५२ हजार ८ सय ८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयरको १२ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको १२ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

साधना लघुवित्तका लगानीतकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् ।

दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताका लगानीकर्ताले ५ दशमलव ७० प्रतिशतका दरले गुमाएको छ भने ग्लोबल लघुवित्तका लगानीकर्ताले ४ दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS