IME Life

पुरानो लाभांश दाबी गर्न शेयरधनीलाई स्वाबलम्बन लघुवित्तको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । स्वाबलम्बन लघुवित्तले आफना शेयधनीलाई पुरानो लाभांश रकम लिन अनुरोध गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आर्थिक बर्ष २०६३/ ६४ देखि ०७५/७६ को लाभांश रकम लिन आग्रह गरेको हो ।

साथै कम्पनीले लाभांश लिन बाँकि रहेका र हालसम्म शेयर प्रमाणपत्र अभौतिकरण नगराएका शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार वा कम्पनीको शाखा कार्यालयमा गएर शेयर प्रमाणपत्रहरु अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीको शेयर रष्ट्रिारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS