IME Life

लक्ष्मी उन्नति कोषको म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी उन्नति कोषको म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालयसमय सम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

फन्डले साउन ११ गतेबाट ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई ९युनिट० म्युचुअल फन्ड बिक्री खुला गरेको हो । यस फन्डले १५ प्रतिशत (१ करोड २० लाख) इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला छ ।

Prabhu
Crest

न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् । फन्डको व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।

यसअघि गत चैत ९ गतेदेखि यो म्युचुअल फन्ड बिक्री खुला गर्ने तयारी गरिएको थियो । कोरोनाका कारण स्थगित गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS