IME Life

यो साता नेप्सेमा ४ करोड ५३ लाख ५३ हजार कित्ता शेयर सूचीकृत, कसको कति?

SPIL
NIC ASIA

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ वटा कम्पनीको ४ करोड ५३ लाख ५३ हजार ४८९ कित्ता शेयर सूचीकृत भएको छ ।

यो साता नेप्सेमा ५ कम्पनीको बोनश शेयर, एक कम्पनीको आईपीओ तथा एक कम्पनीको एक्विजिशन मार्फत प्राप्त शेयर सूचीकृत भएको हो।

Prabhu
Crest

नेप्सेमा समिट लघुवित्तको ४ लाख ४३ हजार कित्ता, सोल्टी होटलको १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता, ग्लोबल आइएमई लघुवित्तको ३ लाख ८६ हजार ६ सय १ दशमलव २५ कित्ता, प्रभु इन्स्योरेन्सको ५ लाख ११ हजार ९ सय ८९ कित्ता र एक्सेल डेभलपमेण्ट बैंकको ११ लाख ८४ हजार ४ सय ७२ दशमलव ५० कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

त्यस्तै, देवःविकास बैंकलाई एक्वायर गरेपछि प्राप्त २ करोड ९६ लाख ५९ हजार १ सय ९० दशमलव २८ कित्ता शेयर कुमारी बैंकको नाममा शेयर सूचीकृत भएको हो भने साधना लघुवित्तको २१ लाख ७७ हजार ८ सय कित्ता साधारण आईपीओ सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS