IME Life

तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रस्तावित हकप्रद अस्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रस्तावित हकप्रद राष्ट्र बैंकले अस्वीकृत गरेको छ । बैंकले ३ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको हो ।

बैंकको १३ औ साधारण सभाले १२ प्रतिशत लाभांश र ३ः१ को अनुपातमा हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले हकप्रद अस्वीकृत गरेसंगे बैंकको जाई पुँजी र चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख काम भएको छ । बैंकले लाभांश र हकप्रद गरी चुक्ता पुँजी र जारि पुँजी २ अर्ब ४१ करोड ७५ लाख कायम गर्नको प्रबन्धपत्रमा संशोधन गर्न स्वीकृति माग गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS