IME Life

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल घोषणा

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ सामूहिक लगानी कोषले सञ्चालन गरेका २ वटा योजनाले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई वितरण गर्ने नगद लाभाश घोषणा गरेका छन् । जसमा सिद्धार्थ इक्विटी फण्डले ७ दशमलव ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ५ प्रतिशत (कर सहित) वितरण गर्ने जनाएको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाईधनीलाई यो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सिद्धार्थ इक्विटी फण्डले ११ करोड २५ लाख र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ६ करोड रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS