IME Life

नागरिक लगानी कोषद्वारा धितोपत्र ब्रोकरलाई सूचिकरण हुन आह्वान

SPIL
NIC ASIA

काठमाडौं । नागरिक लगानी कोषले शेयर कारोबार गर्नका लागि दलाल व्यवसायीहरुबाट आवेदन माग गरेको छ । कोषले आर्थिक वर्ष ७७/७८ को लागि ब्रोक्ररेज सेवा आवश्यक परेकोले कम्तिमा ५ वर्षको अनुभव आर्थिक वर्षको कारोबार विबरण, पछिल्लो ३ आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन लगायतका कागजात सहित इच्छुक ब्रोकरलाई आवेदन दिन आह्वान गरेको हो ।

तोकिएको मापदण्ड पुरा गरेका ब्रोकरले आर्थिक वर्ष २०७५/०७६ को कर चुक्ता प्रमाणपत्र सहित २०७७ साउन २९ गते भित्र नागरिक लगानी कोषमा आवेदन दिइ सक्नुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS