IME Life

अजोड इन्स्योरेन्समा चहलपहल सुरु, २ करोड माथिको कारोवार

SPIL
NIC ASIA

काठमान्डौ। भर्खरै आईपीओको निस्काशन गरेर शेयर कारोवार सुरु भएको अजोड इन्सोरेन्सको शेयर कारोवारमा चहलपहल देखिएको छ ।

अजोड इन्स्योरेन्सको बजार मूल्यमा आज पनि माथिल्लो सर्किट लागेको छ । अजोडको शेयर मूल्य ९ दशमलव ८२ प्रतिशतले वृद्धि हुँदै बजार मूल्य ४२५ रुपैयाँमा बन्द भएको छ । अजोडको बजार मूल्य आज ३८ रुपैयाँले वृद्धि भएको छ । आज भने अजोड इन्स्योरेन्सको २ करोड माथिको शेयर कारोवार भएको छ । आज अजोड इन्स्योरेन्सको शेयर कारोवार हुन थालेको लगातार चौथो कारोवार दिन हो । पहिलो दिन   ४६० कित्ता शेयर किनबेच भएको थियो भने दोश्रो कारोवार दिन ५३० कित्ता , तेश्रो दिन १०५० कित्ता शेयर किन बेच भएको थियो।

Prabhu
Crest

आज भने ४७ हजार २४२ कित्ता शेयर खरिदबिक्री हुँदा २ करोड माथिको शेयर खरिद बिक्री भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS