IME Life

नेप्से सामान्य अकंले घट्दा ९२ करोड माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम दिन नेप्से १ दशमलव २९ अंकले घटेर १३८१ दशमलव ३७ को विन्दुमा कायम भएको छ ।आज १ सय ८६ कम्पनीको २३ लाख ४१ हजार ७ सय ४६ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ्, टे«डिङ, हाईड्रोपावर, अन्य, माईक्रोफाइनान्स र म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयरको ११ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

गुराँस लघुवित्तका लगानीतकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

महिला सहयात्री लघुवित्तका लगानीकर्ताले ६ दशमलव ०६ प्रतिशतका दरले गुमाएको छ भने स्वाभिमान लघुवित्तका लगानीकर्ताले ५ दशमलव ६८ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS