IME Life

एनसीसी बैंकको सिईओमा पुनः अर्याल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सिईओ) पुनः रमेशराज अर्याल नियुक्त भएका छन् । साउन १९ गते बसेको संचालक समितिको बैठकले अर्याललाई पुन:नियुक्त गरेको छ । उनको दोस्रो कार्यकाल असोज १ गतेबाट लागु हुने भएको छ ।
सिईओ अर्यालसँग ३० वर्ष लामो बैंक क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS