IME Life

युनाईटेड इन्स्योरेन्समा नयाँ सञ्चालक नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । युनाईटेड इन्स्योरेन्समा नयाँ सञ्चालक नियुक्त भएका छन् । चौधरी ग्रुपका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट प्रेदिद सुब्बालाई सञ्चालकमा नियुक्त गरिएको हो । युनाईटेड इन्स्योरेन्सको हिजो बसेको बैठकले उक्त निर्णय गरेको थियो ।

कम्पनीले नेपाल स्टक एक्सचेन्जमा आज सूचना पठाएर नयाँ सञ्चालक नियुक्त भएको विषयको जानकारी दिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS