IME Life

धितोपत्र बोर्डद्वारा समाज लघुवित्तलाई आईपिओ निष्काशनको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समाज लघुवित्तलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ८६ हजार कित्ता आईपिओ निष्काशनको अनुमति दिएको हो । नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको छ ।

प्रदेश नं २ को सर्लाहीमा रहेको लघुवित्तले आईपिओ निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS