IME Life

उपत्यकाभित्रै केन्द्रबिन्दु भएर भुकम्पको धक्का

SPIL
NIC ASIA

काठमाडौं । आज अपरान्ह ४ः३० बजे काठमाडौं उपत्यकाभित्रै केन्द्रबिन्दु भएको भुकम्प गएको छ । राजधानी काठमाडौं, ललितपुर र भक्तपुरका कैयौं मानिसहरुले भुकम्पको धक्का महसुस गरेका छन् ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्पबिज्ञ मुकुन्द भट्टराईका अनुसार राजधानीको ललितपुरस्थित बंगलामुखी मन्दिर आसपासको केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भुकम्प गएको हो ।

Prabhu
Crest

आज गएको भुकम्प २०७२ साल बैशाख १२ गते गएको भुकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । बैशाख १२ को भुकम्प पछि यस्ता हजारौं परकम्पहरु गइसकेको छ । राजधानी काठमाडौंको कीर्तिपुर, ललितपुर केन्द्रबिन्दु भएर केही परकम्प गइसकेका छन् । काठमाडौं उपत्यका आसपासमा अझै शक्ति संचय भएर बाँकी रहेको भुगर्भशास्त्र सम्बन्धी अध्ययन गरिरहेकाहरुले औल्याएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS