IME Life

साधना लघुवित्तको शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साधना लघुवित्तको शेयर सुचिकृत भएको छ । कम्पनीको २१ लाख ७७ हजार ८ सय कित्ता शेयर सुचिकृत भएको छ।

शेयर सुचिकृत भएसँगै बिहिबारदेखि कम्पनीको शेयर कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १३०.१२ देखि ३९०.३६ को सुरुवाती रेन्ज तोकेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS