गुराँस लाइफले माग्यो कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर र मार्केटिङका लागि केही कर्मचारीको माग गरेको हो ।

कम्पनीले हेड अफिस, कर्पोरेट अफिस र विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार