IME Life

राष्ट्रिय बीमा कम्पनीले मनायो ७ औ वार्षिकोत्सव

SPIL
NIC ASIA

काठमाडौं । सरकारी स्वामित्त्वमा रहेको राष्ट्रिय बीमा कम्पनीे ६ औ बर्ष पूरा गरेर ७ औ बर्षमा प्रवेश गरेको छ।

कम्पनीले आफनो ७ औ बार्षिकउत्सवको अवसरमा यस स्थान सम्म ल्याउन सहयोग गर्ने शेयरधनी, अभिकर्ता, बीमीत, नियमक निकाय र आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ। साथै कम्पनीले आगामी दिनहरुमा थप आधुनिक गुणस्तरीय तथा विश्वनीय रुपमा कम्पनीलाई अघि बढाउदै जनाएको छ।

Prabhu
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले व्यवसायीक यात्राको लामो ऐतिहासिक जिम्मेवारी पूरा गर्न र बीमा व्यवसायमा एक सक्षम, सवल र उच्च दक्षता सहित सार्वजनिक बीमा कम्पनीको रुपमा स्थापना गर्न आगामी दिनमा थप सक्रिय रुपमा अघि बढ्दै जाने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS