IME Life

नेपाल फाइनान्सको संचालकमा श्रेष्ठ र ताम्राकार नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । नेपाल फाइनान्सको रिक्त रहेको सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा रोजीना श्रेष्ठ नियुक्त भएकी छिन् । उनलाई पानस इनभेष्टमेन्टको तर्फबाट बाँकी कार्यकालको लागि श्रेष्ठ संचालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा आनन्द कृष्ण ताम्राकारलाई नियुक्त गरेको छ । उनलाई ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको जनाइएको छ । ताम्राकार कृषि बिकास बैंकमा ३० बर्ष कार्य गरी अबकास प्राप्त भैसकेका छन् ।

Prabhu
Crest

संचालक नियुक्ती पश्चात संस्थामा ७ जनाको संचालक समिति पुगेको छ । जसमा प्रा.हिरेन्द्रमान प्रधान अध्यक्ष , चन्द्र कुमार राई , दिप्रश शाक्य , राजन प्रजापती , लक्ष्मी महर्जन रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार सहितको संचालक समिति भएको फाइनान्सले जनाएको छ ।

फाइनान्स बिगत ५ बर्षदेखि समस्याग्रस्त अबस्थामा रहेकोमा २०७६ मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सशर्त फुकुवा भई सामान्य अबस्थामा कारोबार शुभारम्भ भएको हो । फाइनान्सले आषाढ मसान्त सम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रबाह गरेको जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS