IME Life

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक सुवेदीले दिए राजिनामा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकबाट पुरुषोत्तम सुवेदीले गत साता पदबाट राजीनामा दिएका छन् । सुवेदीले दिएको राजिनामा साउन १६ गते बसेको पुनर्बीमा कम्पनीका सञ्चालक समितिको २९७ औं बैठकले स्वीकृत गरेको पुनर्बीमा कम्पनीका सिईओ शंकर कुमार रायमाझीले जानकारी दिए ।

सुवेदीले व्यक्तिगत काममा व्यस्तता हुने भएकोले पदबाट राजिनामा दिनु परेको जनाएका छन् । सूत्रका अनुसार उनी नयाँ ठाउँमा नियुक्तीको लागि पहल गर्न राजिनामा दिएका हुन् । राष्ट्रिय बीमा संस्थानमा लामो समयसम्म काम गरेका सुवेदी जीवन बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS