IME Life

नेपाल बंगलादेश बैंकद्धारा बाढीपहिरो पीडितलाई राहत रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बंगलादेश बैंकले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

बैंकले बाह्रबीसे नगरपालिकामार्फत १ लाख रूपैयाँ उपलब्ध गराएको बताएको छ । उक्त रकम बराबरको चेक नगरपालिकालाई हस्तान्तरण गरेको बैंकले बताएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS