IME Life

सानिमा लाइफद्धारा मृतकको परिवारलाई बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गर्दै मृतकको परिवारलाई बीमा दाबी बापतको दुई लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरेको हो ।

कम्पनीले निलकण्ठ नगरपालिका २ धादिङका बीमीत बिनोद आलेमगरको मृत्यु भएको कारण उनकी आमा कृष्णकुमारी आलेमगरलाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले आफनो कार्यालय मार्फत उक्त चेक मृतकको आमा कृष्णकुमारीलाई हस्तान्तरण गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS