IME Life

सगरमाथा इन्स्योरेन्सको साधारणसभा भदौ १३ गते, मर्जरमा जाने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी पनि मर्जर र एक्विजिसन प्रक्रियामा जाने भएको छ । कम्पनीले अन्य निर्जिवन बीमा कम्पनीहरुले मर्जर र एक्विजिसन प्रक्रिया अघि बढाउन वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ ।

कम्पनीको सउन १५ गते (बिहिबार) बसेको संचालक समितिले २८९ औ बैठकको निर्णय अनुसार भदौ १३ गते २३ औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो । उक्त साधारणसभामा नाफा–नोक्सानको वासलात र वित्तीय विवरण पेश गर्ने भएको छ।

Prabhu
Crest

यस अघि कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । कम्पनीले मुनाफा रहेपनि एनएफआरएसमा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS