IME Life

समता लघुवित्तको बोनस शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ प्रतिशत बोनस सेयर सेयधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । संस्थाको २०७६ पौष २९ गते सम्पन्न भएको छैटौँ वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस पौष १८ गतेसम्म शेयर डिम्याट गराई बैंक खाता अद्यावधिक गराएकाको हकमा जम्मा भएको संस्थाले जनाएको छ ।

साथै, सो मितिपछि सेयर डिम्याट नगर्ने सेयरधनीहरुलाई डिम्याट गर्न संस्थाले आग्रह समेत गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS