समता लघुवित्तको बोनस शेयरधनीको हितग्राही खातामा जम्मा

Citizen Life Insurance Co

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ प्रतिशत बोनस सेयर सेयधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । संस्थाको २०७६ पौष २९ गते सम्पन्न भएको छैटौँ वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस पौष १८ गतेसम्म शेयर डिम्याट गराई बैंक खाता अद्यावधिक गराएकाको हकमा जम्मा भएको संस्थाले जनाएको छ ।

साथै, सो मितिपछि सेयर डिम्याट नगर्ने सेयरधनीहरुलाई डिम्याट गर्न संस्थाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार