पाँच पदका लागि महिला सहयात्रा लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

Citizen Life Insurance Co

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीकाने माग गरेको छ । सुचना प्रविधि विभाग प्रमुखका लागि १ जना, लेखा तथा वित्त विभाग प्रमुखका लागि १ जना, आन्तिरिक लेखा परिक्षण विभागका लागि १ जना, शाखा प्रमुखका लागि केहीा र फिल्ड सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । र्ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनतभित्र आवेदनत दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार