SKIP THIS

IK Anniversary
IME Life

पाँच पदका लागि महिला सहयात्रा लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति?

SPIL
NIC ASIA

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीकाने माग गरेको छ । सुचना प्रविधि विभाग प्रमुखका लागि १ जना, लेखा तथा वित्त विभाग प्रमुखका लागि १ जना, आन्तिरिक लेखा परिक्षण विभागका लागि १ जना, शाखा प्रमुखका लागि केहीा र फिल्ड सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । र्ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनतभित्र आवेदनत दिइसक्नुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS