IME Life

सानिमा इक्विटी फण्डको न्याभ कति पुग्यो ?

SPIL
NIC ASIA

सानिमा इक्विटी फण्डका प्रतिइकाई खुद मूल्य (न्याभ) असार महिनामा बढेको छ । असार मसान्तसम्ममा ११ रुपैयाँ ३९ पैसा पुगेको हो ।अघिल्लो महिनामा फन्डको न्याभ १० रुपैयाँ ११ पैसा रहेको थियो ।

फन्डले असार मसान्तसम्ममा १७ करोड ६५ लाख नाफा कमाएको छ । अघिल्लो महिनाको फन्डकोे नाफा १६ दशमलव ७ गुणा वृद्धि भएको हो । फन्डले अघिल्लो महिनामा जेठ मसान्तसम्ममा योजना१ करोड ५ लाख नाफा कमाएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS