IME Life

एशियन लाइफद्धारा मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्सोरेन्स कम्पनीको शाखा कार्यालय कलैयाले मृत्यु दावी भुक्तान गरेको छ । उक्त शाखाले बीमितको घरमै गएर कलैया–९ स्थित रामपुर टोल बस्ने ५७ वर्षीय दशै साहकोे परिवारलाई २ लाख ९६ हजार आठ सय रकम प्रदान गरेको हो ।

दशै साह तुरहा गत असार ८ गते ज्यान गुमाएका थिए । तुरहाको अचानक अस्वस्थ भई ज्यान गएको थियो ।

Prabhu
Crest

चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष डा. अख्तर अंसारीले भने“ मृत्युलाई कसैले रोक्न, छेक्न नसक्ने तर बीमाले आर्थिक क्षतिलाई कम गर्न सक्ने बताए ।

शाखाका प्रबन्धक शंकर परियारले भने बीमा महत्व बारे प्रष्ट पार्दै भने “हामी बीमिततको सुरक्षाप्रति सधै जिम्मेवार छौ, ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS