५ वटा प्रदेशका लागि रिलायन्स लाइफले माग्यो कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले पाँच वटा प्रदेशका  लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले आइटी अफिसरका लागि पाँच प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको बताएको छ ।

कम्पनीले प्रदेश नं. १,२,३,४ र ६ प्रदेशका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार