IME Life

सन नेपाल लाइफद्वारा बीमा दावी रकम भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा वापतको दाबी रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले श्रावण १४ गते कैलारी गा.पा. वडा नं.–०४ कैलाली स्थीत मृतकको घरमै गई मृत्युदावी रकम भुत्तानी गरेको हो । बीमित जना कुमारी चौधरीले बार्षिक १ किस्ता १४ हजार ८ सय ४० रुपैयाँ भुक्तानी गरी बीमाङ्क २ लाख २० हजार रुपैयाँको बीमा गरेको थियो ।

Prabhu
Crest

कम्पनीले मृतकको बुवा छल्लु डगौरा थारुलाई मृत्यु लाभ र बोनस रकम दुई लाख सत्ताईस हजार सात सय रुपैयाँको चेक कैलारी गा.पा.वडा नं.–०४ का.बा. वडा अध्यक्ष मोहन लाल चौधरी र धनगढी शाखा प्रबन्धक  लक्ष्मीकान्त जैसीद्धारा संयुक्त रुपमा भुक्तानी गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS