राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले माग्यो १७६ जना कर्मचारी

Citizen Life Insurance Co

काठमडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । पञ्जीकरण विभागले सप्तरी,सर्लाही र कास्की जिल्लाका लागि १ सय ७६ जना कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार