सेञ्चुरी कमर्सियल बैंकमा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरिएको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले अगष्ट २ कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार