IME Life

४० वर्षे किस्तामा सनराइज बैंकबाट घर बनाउन ऋण पाइने, घट्यो ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । बैंकले सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको लागि ८.९५ ब्याज दरमा घर कर्जा लिन सक्ने तथा शेयर धितो कर्जामा ९.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

कोरोनाले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यस्तो योजना ल्याएको जनाएको छ ।

Prabhu
Crest

सिमित अवधिको लागि ल्याइएको उक्त योजनाबाट लाभ लिन बैंकले सबै पक्षहरुबाट अपेक्षा गरिएको जानकारी दिएको छ ।

उक्त कर्जा योजना बैंकको देशभर फैलिएर रहेका १३४ वटै शाखाबाट लिन सक्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS