IME Life

डिसहोमको डिलरदाई अफरको विजेता घोषणा

SPIL
NIC ASIA

काठमाडौं । डिसहोमले डिलर दाईको डिस्काउन्ट नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७७ साउन २ गते देखि ८ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो । योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी लक्की ड्र २०७७ साल साउन १६ गते हुने जनाएको छ । कम्पनीका अनुसार २०७७ साल साउन ९ गते देखि असार १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई साउन १६ गतेको लक्की ड्र मा समावेश गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS