डिसहोमको डिलरदाई अफरको विजेता घोषणा

Citizen Life Insurance Co

काठमाडौं । डिसहोमले डिलर दाईको डिस्काउन्ट नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७७ साउन २ गते देखि ८ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो । योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी लक्की ड्र २०७७ साल साउन १६ गते हुने जनाएको छ । कम्पनीका अनुसार २०७७ साल साउन ९ गते देखि असार १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई साउन १६ गतेको लक्की ड्र मा समावेश गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार