आज यस्तो छ विदेशी विनिमयदर

Citizen Life Insurance Co

काठमाडौं । आइतबार डलरको भाउ बढेको छ । आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ०४ पैसा कायम गरेको छ ।

शुक्रबार अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९२ पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार