स्वस्तिक लघुवित्तले माग्यो ६ पदका लागि कर्मचारी,कहिलेसम्म दिन पाईन्छ आवेदन?

Citizen Life Insurance Co

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले छ पदका लागि कर्मचारीको माग गरेको जनाएको छ । संस्थाले प्रबन्धक, नायव प्रबन्धक र सहायक प्रबन्धकका लागि केही, अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही, कनिष्ठ सहायकका लागि केही, व्यवस्थापक प्रशिक्षर्थीका लागि केही र सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय र निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार