IME Life

एनआइसी एशिया लघुवित्तले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले ब्रान्च म्यानेजर (सिनियर असिस्टेन्टदेखि सिनियर अफिसरसम्म)का लागि केही संख्यामा, जूनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही संख्यामा, ट्रेनी असिस्टेन्ट र कन्ट्रायाक्ट असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

्संस्थाले भइरहेको विभिन्न शाखा कार्यालय तथा अब खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले अगष्ट ७ सम्म आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS