IME Life

हाईड्रोपावरको बजार मूल्य नाजुक, ४ हाईड्रोको मूल्य ५० मुनी

SPIL
NIC ASIA

काठमाडौं । दोश्रो बजारलाई हाईड्रोपावरले लगानीकर्तालाई धोका दिँदै आएको छ । साताको अन्तिम कारोवार दिन श्रावण ८ गते दोश्रो बजारमा कारोवार भएका ३३ वटा हाईड्रोपावर कम्पनीलाई आधार मान्दा अवस्था निकै नाजुक बन्दै गएको देखिन्छ ।

३३ हाईड्रो पावर कम्पनी मध्य चिलिमे हाइड्रोपावरको बजार मूल्य सबै भन्दा धेरै ४०४ रुपैयाँ रहेको छ , त्यस्पस्चात बुटवल पावर कम्पनीको बजार मूल्य ३५८ रुपैयाँ प्रति कित्ता बजार मूल्य बन्द भएको छ।  देशकै ठूलो जलविधुत आयोजना अपर तामाकोशी २३२ रुपैयाँमा कारोवार बन्द भएको छ।

Prabhu
Crest

३३ हाईड्रोपावर कम्पनी मध्य १६ वटा हाईड्रोपावर कम्पनीको बजार मूल्य एक सय रुपैयाँ माथि रहेको छ भने बाँकी १७ हाईड्रोपावर कम्पनीको बजार मूल्य अंकित मूल्य एक सय भन्दा पनि मुनी रहेको छ।

अझै ४ हाईड्रोपावरको बजार मूल्य ५० रुपैयाँ प्रति कित्ता भन्दा पनि थोरै रहेको छ। आँखुखोला जलविधुत, दिव्यश्वरी हाईड्रोपावर, खानीखोला हाईड्रोपावर र जोशी हाईड्रोपावरको बजार मूल्य प्रति कित्ता ५० रुपैयाँ भन्दा मुनी रहेको छ।

नोट : श्रावण ८ गतेको बजार मूल्यको आधारमा 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS