IME Life

नेपाल पुनर्बीमा कम्पनीको संचालकमा राना मनोनित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको संचालक समितिको सदस्यमा रमेश राना मनोनित भएका छन् ।

अर्थ मन्त्री युवाराज खतिवडाले मन्त्रिस्तरीय निर्णय मार्फत रानालाई नेपाल पुनर्बीमा कम्पनीको संचालक समितिको सदस्यमा मनोनित गरेका हुन् । गत साउन ६ गतेको निर्णय अनुसार अर्घाखाची, डिभर्नाका रानालाई  संचालकमा नियुक्त गरिएको अर्थमन्त्रालयको पत्र पछि पुनर्बीमा कम्पनीले नेप्सेलाई पत्र पठाएर जानकारी गराएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS