IME Life

सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार?

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी रहेको छ । सुनको मूल्य शुक्रवार पनि प्रतितोला १ हजार ३०० ले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला९५ हजार ८०० रहेको बताएको छ । तेजाबी सुनको मूल्य पनि प्रतितोला ९५ हजार ३६५ मा कारोबार भइरहेको छ ।

Prabhu
Crest

अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५०० ले बढेर ९४ हजार ५०० मा कारोबार भएको थियो। त्यस्तै, शुक्रवपार चाँदीको मूल्य भने प्रतितोला रू ५ ले बढेर रू१ हजार १५० मा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS