IME Life

मनकामना र स्मार्ट लघुवित्तको एकीकृत कारोबार साउन ११ गतेबाट शुरु

SPIL
NIC ASIA

काठमाडौं । मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थाबीचको मर्जर सम्पन्न भएको छ । मर्जर सम्पन्न भएसँगै दुई संस्था गाभिएर बनेको संस्थाले साउन ११ गतेबाट एकीकृत कारोबार थाल्ने भएको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना र दाङ्गमा केन्द्रीय कार्यालय रहेको स्मार्ट गाभिएपछि बनेको लघुवित्त मनकामना स्मार्ट लघुवित्तको वित्तीय संस्था लिमिटेडको नामबाट संचालनमा आउन लागेको हो।

Prabhu
Crest

एकीकृत संस्थाको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार कायम हुनेछ । दुवै कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेका छैनन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS